कांग्रेस केन्द्रीय सह–महामन्त्रीमा विकास लामाको दाबी

काठमाडौं । कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले केन्द्रीय सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जनजातितर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् । टिमसँग छलफल गरेर नै आफू अघि बढेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button