कस्ती देखीईन नग्मा भुटानी पहिरनमा (भिडियो)

काठमाडौं- अर्गानिक ठेट शब्दहरु समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘काफल टिप्न जाउँ’ सार्वजनिक भएको छ।  

यस गीतमा भुटानी नेपाली गायक भक्त घलेको स्वर, शब्द र संगीत समावेश छ।  गीतमा  गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा वरिष्ठ  कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
 
सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्।  शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो। 

भिडियो लिंक:

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button