NEWS

२५ पुसमा संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । 

सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button