NEWS
शताब्दी पुरुषको शोकमा मंगलबार सार्वजनिक बिदा

काठमाडौँ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति राष्ट्रिय शोक मनाउन सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको बिदा दिने घोषणा गरेको हो । सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशी कुटनीतिक नियाेगहरूमा सरकारी झण्डा अाधा झुकाउने निर्णय समेत सरकारकाे निर्णय छ ।
यस्ताे छ विज्ञप्ति