NEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद, १३ जनामा को को परे ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो । समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ ।

यस्तो छ रास्वपको समानुपातिक तर्फको सूची:

दलित
१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी

मधेसी
१. लक्ष्मण तिवारी
२. मनिष झा

थारु
१. अशोककुमार चौधरी

दलित महिला
१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला
१. विनीता कठायत

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button