NEWS

राष्ट्रपतिद्वारा सरकार गठनका लागि दलहरुलाई आह्वान, ७ दिनको समय

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका दलहरूलाइ आह्वान गरेकी छन् ।

आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी हुन् । उनले सरकार गठनका लागि दलहरुलाई ७ दिनको समय दिएकी छन् ।

प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीकाे दावी गर्न सक्ने छ ।

यस्तो छ राष्ट्रपति कार्यालयको पत्र :

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button