NEWS
यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणा पत्रको डिजिटल अनावरण गरेका छन् ।
काठमाडौँको एक होटलमा आयोजित कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणा पत्र सार्वजनिकपछि ओलीले सहभागीसँग लाइभ डिबेट गरिरहेका छन् ।
२० हजार शब्दको घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ । एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर घोषणापत्र ल्याएको छ ।
घोषणापत्रको पूर्णपाठ