NEWS

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राजनीतिक जीवनमा सार्वजनिक भएपछि पहिलो पटक दौरा सुरुवालमा ठाँटिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट दाहालले नेपालको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button