NEWS

निर्वाचन आयोगद्वारा निर्वाचन अन्तिम नतिजा प्रकाशित

काठमाडौँ । निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ।

आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो।

सो नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button