NEWS

तस्बिरमा राष्ट्रपति भण्डारीको दसैँ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छिन् ।

बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् ।

तस्बिरहरु :रत्न श्रेष्ठ/रासस

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्यालबाट साईतमै टीका तथा प्रसाद ग्रहण गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट साईतमै टीका तथा प्रसाद ग्रहण गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याललाई टीका तथा प्रसाद दिदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकाललाई टीका तथा प्रसाद दिदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफन्तलाई विजया दशमीको टीका तथा प्रदान दिदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफना छोरी ज्वाईलाई टीका तथा प्रसाद लगाई दिदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिदै ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button