NEWS

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन्।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button