NEWS

काठमाडौँमा कुहिने फोहर न्यूनीकरण अभियान सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरु गरेको छ।

महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

महानगरको वातावरण विभागले सूचना जारी गर्दै महानगरपालिकाको वातावरण तथा कृषि विभागबाट बिन लैजान भनेको छ।

कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरले बिन वितरणको अभियान थालेको छ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button